Posted by: Durgesori November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

किरिसमसमा यसो सबै सँग भेटघाट गर्ने आफ्नो कस्तो ठूलो रहर छ जिम्माल बा । खोइ पुन्टे दाइले कोइले दिन फिकस गर्ने हुन्?????  बुढा मान्छेलाइ गुलियो मन पर्ने होला। यसो केइ बनार ल्याइ दिम्कि भनेको। टाइम पो मिल्ने हो कि होइन आम्न को लागि!

Read Full Discussion Thread for this article