Posted by: Birkhe_Maila November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

त्यो हिराको तलकने फुलिले गर्दा ठुलि नदेखिएको। म त कसले झ्यालमा बसेरा ऐना टल्काउँदै म बुडोलाई आँखा सन्कायो भन्या त ठुलि मोरिले फुलि लाएर हिजो सफा गरेको दाँत टल्काइराकि रेछे!

 

Read Full Discussion Thread for this article