Posted by: uptowngal November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

अब रित्थे यसरी तार चुदाल्नु भएननी। कि कसो फेइ जिन्दगीको तार नै चुद्यो भने फेरी (just jesting)
बिर्खे दा ले आज चस्मा लगार आउन बिर्सेंर मलाई नदेखेको हो कि भन्थानेको त चस्मा लगाउनु भाको राइछ। बल्ल देख्नु भो मलाई। झन हजुरले नदेखला भनेर त्यो हिराको तल्कने फुली लगार आको।

Read Full Discussion Thread for this article