Posted by: Birkhe_Maila November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

नमस्ते चित्रे!

हेरि यो चित्रेको कुरो नि के गर्नु। तेति मजाले ठुलिले अरुलाई जे जे भने नि उसलाइ नमस्ते भन्या ठाममा, जबrजस्ति ' मलाई त बाँदर भनिन' भनेर बाँदर भन्न आफैँ लगायो पहिला। अनि रिसायो अनि तेसोभए ठुलि बाँदरनि भन्यो। हे हे हे, यति भन्न खोज्या रेछ, पहिले नै ठुलिले बाँदर नभनिदिनाले २-३ पोस/ट बढि गयो च्व... च्व.. च्व..

Read Full Discussion Thread for this article