Posted by: ritthe November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

क्यार्नु ठुलि जिन्दगीमा कैले काही यो 'हतार' भन्ने शब्द को 'तार' नै टुटिदिन्छ! 'हतार' को तार टुटेको ले नै ढिलो भको भन्नु पर्‍यो
भाबी जान खै खोज्न त कस कस्लाई खोजिन्छ, एत्तिको खोज्ने हो भने देखी त भगवान नै पनि भेटिन्थ्यो कि जस्तो लाग्न थाल्यो
अब त मलाई
अनी भाभी को भुजा भयो त?

Read Full Discussion Thread for this article