Posted by: Birkhe_Maila November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

अब हेरि रिस्ट पुस्ट त देखिया के खा'र जवानि ला' हुनु नि बाबै जिउ सुन्नेको होला बुडेसकालमा चिसो पसेर!

अनि अनि अनि, छ नि यसपाली किरिसमसको पिलान के छ त भाउजु? एसो कुरो मिले देखुन सपैसँअ भेट नि हुन्तो जस्तो लागिरा छ हेरुम के हुन्छ।

Read Full Discussion Thread for this article