Posted by: Durgesori November 29, 2007
Login in to Rate this Post:
0
?
शुभ-प्रभात गाम्लेहरु !
राहुल दाइको हात त निकै दु:खेको छ कि के हो?
अनुराघा कहिले आउने हो? भाउन्न भो पढ्न नपार।
चित्रे के छ हौ तिम्रो हालखबर?