Posted by: च्याँङवा November 28, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

रिद्देले देखिकु राइचा म्हेरो मोइच्याङ्लाई.... लु भान ता कादा गायु? तेल्लाई मोइले नि काद्दि पाल्टा रुग नाचार भानेकु..... तोइले खाच्चार चाड्ना हुन्जा मोइले रुग चार्ना किना हुदाइना? भानेर मोसंगा बाज्यु आनि मोइले नि छोड्द्यो लाउ चार ता भानेरा....., आबो आफुलाई खाच्चार चार्नु पार्चा बेला बेलामा के गार्नु।

आनि मोइच्याङ काफालकु रुखमा चारेरा लारे पानि केहि हुदाइना....., काफालकु बुटा पानि मोइच्याङ जाद्राइ हुन्जा नि....., एउट्ता खुट्टा हाँगामा एउटा खुट्टा भुइँमा हुन्जा नि ता लार्दाइना रिठ्ठे तुइंले सुर्दा नागार..... बारु तेरो खाप्पारमा बाजायो भानेकु तोङ्बाकु भांडोले, तोम्बा थियु कि थिएना भांडुमा? मोइले आजा खाना पाकु छैना तोङ्बा, पोखिएरा नाश भायु होला नि दा.....

Read Full Discussion Thread for this article