Posted by: wikalp November 28, 2007
अर्को ‘लिटल बुद्ध’ ?
Login in to Rate this Post:     0       ?        

बाराका एक किशोरले तपस्या बसेर देशविदेशमा खुबै चर्चा पाएका थिए। पछि विवादमा पनि आए। अहिले चाहिँ उनको चर्चा हराइरहेको छ। यसैबीच बुद्ध जन्मिएकै ठाउँबाट नाम राखिएको कपिलवस्तु जिल्लामा एक १० वर्षका किशोर ध्यानमा बस्न थालेका छन्। उनलाई हेर्न पनि अहिले त्यहाँ सर्वसाधारणको भीड लाग्न थालेको छ।

कपिलवस्तु जिल्लाको जहडी गाविस वडा नं. , मा बस्ने श्यामलाल कलवारका १० वर्षका छोरा शिवशङ्कर तीन दिनदेखि केही नखाई ध्यानमा बसेका रहेछन्।

 

Source: www.mysansar.com

 

Read Full Discussion Thread for this article