Posted by: parbatya November 28, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        
जिम्माल बा। सप्पै केटी चाँही राम्रा हुँदैनन है। त्यहा अपबाद पनि छन जस्तो
१ आफुलाई धोका दिएर जाने
२ आफ्नो प्रस्ताव लाई 'रिजेक्ट' गर्ने
३ आफुलाई बाल मतलब नदिने
४ राम्रो कुरा लाइ नराम्रो सम्झिने
अरु थप्ने काम चाँही तपाईंकै हो

Read Full Discussion Thread for this article