Posted by: Birkhe_Maila November 28, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

लु ठुल्दाई म आएँ बरु, तो तितो तमाखु कति तान्नु, बरु तपाइँले तान्ने चिलिम मजाको होला!

मैले ठुलिलाई राम्रो भने र?? हम्म्म्म.... कहिले देखि झुठो बोल्न थालेछु हँ मैले? बुडो भएर केहि याद नै हुँदैन भन्या मलाई त!

ळइन बस्न पर्दैन पर्वते, कुन्नि कुन फिलिममा हो राजकुमारले भन्या जस्तो जता बसो तेतै बाट लइन सुरु भै हाल्छ नि यस्ता कुरामा!

 

Read Full Discussion Thread for this article