Posted by: Birkhe_Maila November 28, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

हाहाहाहा! ठुल्दाई आज मैले दीपको कथा र तपाइँको कथा फेरि पढेँ मजाले, अनि एक एक भाग सम्झिँदा यस्तो लाग्यो- म:म को स्टाइलमा भन्नु पर्दा-

 

यस्तो भयो आज मलाई-

दीपको धारावाहिक कथा पढ्दा--  १० डल्ला म:म चटनि सहित खाएर बिचमा झोल थपेको। कहिलेकाहिँ डेढि हानेको र लास्टमा एक जग पानी ठाडो घाँटि लाएको। :)

राहुल दाईको अनुराधा पढ्दा-- टोकन लिएर एवरेष्ट म:म कुरेको र आफ्नो पालो आउँदा भाँडोमा ६ डल्ला बाँकि भएको र बाँकि ४ डल्लाको लागि झोल सुरुप्प पार्दै अर्को पालो कुरेको।

Read Full Discussion Thread for this article