Posted by: Rahuldai November 28, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

'तरुनी' भन्ने शब्द सुन्यो कि मन भरङ्ग भएर छातिमा देब्रेतिर कता हो कता चसक्क दुख्छ भन्या!

प्रेम रोग लाग्या पछि त्यस्तै हो जिम्माल बा। प्रेम रोग।
टिबी लाग्या ओखती छ, बिबी लाग्या ओखति छैन रे। अरु जम्मै रोग लाग्या उपचार छन्, प्रेम रोग लाग्या मात्र ब्यभिचार्।


होस गरम् है जिम्माल बा। फेरि बेला न कुबेला बजि नयला जस्तो हुन्छ।
लहरे बौचा नि ठुलीको गाम मा जाने रे, रमाइलो नै हुने भो, ट्याम ट्याममा त्यता तिर गइन्छ, एक दिन को भन्छा र ओछ्यान फ्री हुने भो।

Read Full Discussion Thread for this article