Posted by: Birkhe_Maila November 28, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        
के कुरो अर्छ चित्रे फेरि? तिमि भैरबलाई चडा बोको जस्तो अल्लारे लइनाँ भ'र मेरो ब्याको  कुरो कसरि मिल्नु। एसो कोइ घरअरेर खानि ठिटिओ कुरो गरो भने नि मोरोले कुरो त ल्याउँछ भन्नु। तेइ नि अब हेरि यो उमेराँ मन ला'र मात्तै हुन्छ र ब्या? सुने भने गाम्लेले लाठो लगा'र चार भन्ज्याङ कटाउँछन्!
Read Full Discussion Thread for this article