Posted by: Birkhe_Maila November 28, 2007
Login in to Rate this Post:
0
?
ऐया!! कस्तो कुरा गर्या हो दीपले?
खै के भा के भा नारन यो 'तरुनी' भन्ने शब्द सुन्यो कि मन भरङ्ग भएर छातिमा देब्रेतिर कता हो कता चसक्क दुख्छ भन्या!