Posted by: serial November 28, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        
के भाको यो,
हुँदा हुँदै ठुलि लाई डाक्तर ले पनि छोडेन,
बाइ द वे, यो हिसी परेको दाँत कस्तो हुन्छ, हम्लाई पनि देखाउने हो कि
आफुले त सेतो दाँत मात्र देखेको छ ।।।
अनी चित्रे चित्रकार, के हुनु बेहाल छ,
वाक्क दिक्क भएर प्याक्क हुन मात्र बाँकी छ ।।
अनी अर्को कुरा म मुभ हुँदैछु, ठुलिको गाँउ नजिकै।।।
Read Full Discussion Thread for this article