Posted by: ritthe November 28, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

नमस्कार चित्रे माट्साब
के हुनु सबै ठीक ठिकै छ, अली अली सञ्चै छु म पनि
ठुल्दाइ उफ्री को त भुन्टी ले हैरान पारेर चौतारी नआको होला कि भन्छु
अनी ठुलि ले के गाको रे? गीत? हेत्तेरिका सिरियल नि गाउछन त लाटी ?

Read Full Discussion Thread for this article