Posted by: world_map November 28, 2007
Login in to Rate this Post:
0
?
रिट्ठे पिट्ठे, लहरे पहरे के छ केटा हो?
राहुलदाइ तारेमाम्!
ठूली, मेरो ठिक छ, बाँच्या छु. तिम्रो के छ नि? हिजो दाँत देखायौ?
बिर्खे बुढा कता लागे?
राहुलदाइ तारेमाम्!
ठूली, मेरो ठिक छ, बाँच्या छु. तिम्रो के छ नि? हिजो दाँत देखायौ?
बिर्खे बुढा कता लागे?