Posted by: ritthe November 28, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

लहरेले टाउको काटेको चौतारी बनाएको पनि फाईदै भएछ भन्या, कस्तो छिटो खुल्ने चौतारी, नभये पहिला पहिलाको त्यो धेरै सजिएको चौतारी खुल्नै बेर लाउथ्यो एक्पटक रिफ्रेश गरेपछी
लौ धन्यवाद लहरे, बुद्धी पुर्याएछौ, फलोस फुलोस, तरुनीको पछी लाग्नु नपरोस, तरुनी ले आँफै पछ्यायुन्, हँ

Read Full Discussion Thread for this article