Posted by: hetterika!! November 28, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

ब्यान ब्यानै कुन चै छिमेकिकाँ भाले कराको हो, बेलुका सितनको बेबस्था हुने भो भनेर बुझ्न निस्क्या त पूण्टे बुडाले  चौतारीमा अलार्म बजाईद्या पो रचन। 

फेरी यो नमेलाई के भा हो कुन्नी यति सबेरै धोबिनि र जाँडको कुरो गर्न थाल्या!

जे भा नि थड भईएछ, जदौ अरें है।

Read Full Discussion Thread for this article