Posted by: sabaiko satru November 27, 2007
INDIAN activities against Nepal and Nepalese people
Login in to Rate this Post:     0       ?        

राष्ट्रको सार्वभौमसत्ता र स्वतन्त्रताको विषयलाई लिएर कुनै मुलुक, कुनै व्यक्ति वा कुनै पार्टीसँग सम्झौता नगर्ने प्रधानमन्त्री कोइरालाको भनाइ थियो । प्रधानमन्त्रीले तराई मामिलामा भारतलाई मुछेलगत्तै नेपालस्थित भारतीय राजदूत शिवशङ्कर मुखर्जीले मङ्सिर ६ गते भोजपुरमा बोल्दै मधेसका घटनामा आफ्नो देशका कसैको पनि संलग्नता नरहेको दाबी गरेका छन्

Why do these so called Ambassadors go different parts of Nepal and give fkin speech. Political instability, especially in Terai, is due to these people.Still they wanna divide the Nepal and engulf it.

have your say Guys

Read Full Discussion Thread for this article