Posted by: PallaGhareAntare November 27, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

वाह वाह क्या मज्जा, आफैं चौतारी खन्नि, आफैं फस हुनि, आफैँलाई बधाई दिनि अनि आफैंलाई धनियाँपात नि दिनि। यस्तो चौतारीआँ मत्तै हुन्छ होला। लौ लहरे बौचा बधाई छ। बरु चित्रेको कुर्चि लहरेले लान लाओ र पो।

ठुल्दाई, रिठ्ठे, सुन्तले, नेप्चे, ग्वाँचे, हरी सबैलाई नमस्कार। बरु अहिले त क्या हो खालि लहरे र रिठ्ठे मिलेर गीत सुन्दै बस्या र'चन लौ म नि बसें गाना सुन्न।

Read Full Discussion Thread for this article