Posted by: Rahuldai November 27, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        
नयाँ चौतारीमा नयाँ तारेमाम्।
लहरेले तन, मन अनि धनले चिताएको पुगोस्।
हो हो, आफुले खनेको चौतारीमा आफै बोर्ड फस् हुन पाइन्न। आफुले खनेको खाल्डोमा भने आफै खसे केही हुन्न, कसो?
जे होस्, हाम्रो लहरे बौचाले घच्चीको चौतारी बनाए छ। बधाइ छ।
Read Full Discussion Thread for this article