Posted by: ritthe November 27, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

लु लु नियमापत्ती आँफै भूत आँफै बोक्सी
आँफैले खनेको चौतारीमा आँफै फस हुन पाइन्न लहरे बौचा
अझ पनि मै छु है फस पहिला को चौतारीको, मैले मेरो बोर्ड फस को ताज फुकालेकै छैन अझै अनी कसरी हुन्छ लहरे फस?

नयाँ चौतारीमा नयाँ तारेमाम


Read Full Discussion Thread for this article