Posted by: Rahuldai November 27, 2007
Login in to Rate this Post:
0
?
२ घण्टा सम्म कोइ न चियाउने नि हुंदो रैछ।
साचै, हाम्रो चौतारीलाई के भाको यस्तो?
कुन डाँकाको आँखा लाग्यो,
खुशी जम्मै पाखा लाग्यो।