Posted by: Rahuldai November 27, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

ठुली डाक्टरको मा दाँत पर्दर्शन हो?

आइ मिन एक्जिबिशन।

नत्र आहा भन्ने खालको सक्कली दाँत पैसा तिरि तिरी किन देखाउनु परेको होला? हामीलाई देखाए पैसा नि लाग्दैन। उल्टो आहा गर्दै डाहा गर्ने हुन्छ। ङिच्च पारेर देखाइ दिए हुन्छ चौतारीमा। जानु पर्दैन डाक्टर, ट्र्याक्टरको मा।

लहरे बौचा नि ब्यस्त हुन थाल्या जस्तो छ। शायरी वायरी छैन?

कि शायरी भएको डायरी घरमा छुट्यो?

Read Full Discussion Thread for this article