Posted by: Rahuldai November 27, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        
चना दाई अनि मास्टरनी नानी,
भोटे पनि होइन, धोती पनि होइन, ताल्चा लगाएको कुरा नि ठीक साँचो होइन। तारतम्य न मिलेर  नै चिट्ठी  न खुलेको हो। आशा छ छिट्टै त्यो पत्र सर्बत्र उपलब्ध हुने छ। ढिलो भएकोमा क्षमा प्रार्थी छु।
Read Full Discussion Thread for this article