Posted by: Rahuldai November 27, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

तारेमाम्, गाम्लेहरु के छ ताअाअाअाअाअाअाअाअाअाअाअाअा?

ठुली, भरे तिर फोन गरम्ला, ग्रिहमन्त्रीको काम छ रे।

 

बिर्खे जिम्मालको कुरो सोह्रै डलर सत्य हो। हिजो सम्म जाँचको टेन्सन थियो र यो बुढालाई छुट थियो। आज देखि त लम्केर हम्केर लाग्ने सोचमा, रि-सोचमा छु। दौतरी डट कम नि धेरै भो राजनीतिमा पोलिटिक्स् न लेखेको, बल्ल लेखें। अनुराधा अधुरो नै रह्यो।
चौतारीलाई अझ झिलिमिलि पार्न सक्दो सहयोग गर्ने बाचा गरेको छु।

Read Full Discussion Thread for this article