Posted by: miss_ me November 27, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

त्यो के जाति नमस्ते अर्न मात्रै आम्चन सप्पै जो। न हात जोडेको देखिने न मुन्छे हासेओ देखिने । तातो न छारो पहेलो टाउको देखाइ अनि गाएब। बरु चऔतारी बनाम्दाकेरि  माथि टुप्पो मै 'नउस्ते' अरेको चिन्ह राके त भैहाल्यो नि भन्चु र:)

 जादाजादै जदौ सप्पै लै (  मनमनै :अब 'नउस्ते' को बारेमा के के जाति लेखी सके पछि आफैले क्यारि नउस्ते भन्नु  त्यै भर...)

Read Full Discussion Thread for this article