Posted by: Birkhe_Maila November 27, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

तेति माथि कुरो अरो तल्लारा' बुडि जिम्दै भन्या अस्तो अर्छिन बा यिनि ठुलि! अब तो माथि पाँसुल्लो दुखेर मर्नु न बउलाउनु भा' कुरो अर्या देखेनौ तिम्ले? के देख्थेउ तिमेरु, तेसै तेसै तेसै अनमत्त भा छौ कसैलाई नआ बैँश जस्तो हामि बुडोको कुरो क्यार्न ध्यान दे'र सुन्थेउ र! जाबो दाँत दुख्दा डाउडरकाँ जाने कुरो अर्छन यि आजकलका शहरियाहरु। मजाले ल्वाँङ फुरा'र तो किरा पर्या दाँताँ हुलो भन्देखुन त चट भै हाल्छ नि। नभए तमाखु माडमुड पारेर कोचे नि हुन्छ, एसो एउछिन फनफनि घुमाउछ रिङ्गटाले पछि ठिक हुन्छ। तो भउते कता मरो? असत्ति बज्जे जिम्दै त छ? पुन्टे बुडा चाइँ कपाल पलाओ कि झैँ मान्या छु, भुइँ मा खुट्टा छैन। हरितालिके भान्जो कता अन्मरियो? बुहारि भेट्यो कि के हो तेल्ले?

Read Full Discussion Thread for this article