Posted by: ritthe November 27, 2007
Login in to Rate this Post:
0
?
त्यही त जिम्माल बा पैला पैला हाम्रा पालाँ जस्तो रहेन अब यो चौतारी पनि, आउछन निच्च दात देखाउछन, टाउको टुप्लुक्क देखाउछन, नमस्ते लेख्छन अनी दिन भरी लाई बेपत्ता
कोइ कोइ मान्छे वीकेन्डमा मात्र आउन थालिसके, कती माया मार्न सक्या हुन
लु दर्शन गरे है जिम्माल बा