Posted by: SateLite November 27, 2007
मेरो एउटा कविता
Login in to Rate this Post:     0       ?        

वास्तविकतामा आधारित अत्यन्त मार्मिक र सान्दर्भिक कविता लेख्नुभयकोमा "कैले" ब्रो लाइ बधाइ दिन चाहन्छु ! के गर्ने यहाँ बिरेन्द्र शाहहरु गाडिइरहियका छन हामिलाइ सु-सुचित गराउने प्रयासमा तर जिम्मेवारहरु संवेदनाहरायका बनिदियपछि !

अरु पनि जावोस ब्रो.....यस्तै सोँच्न बाध्य बनाउने रचनाहरु !

 

Thanks

Sate-

Last edited: 27-Nov-07 09:07 AM
Read Full Discussion Thread for this article