Posted by: parbatya November 27, 2007
Login in to Rate this Post:
0
?
नमस्ते है ठुलि। म आरमै अनि ठुलि लाइ?सार्है ब्यस्त त हैन। साहु को काम छोडेर नयाँ मालिक खोज्दैछु। यो प्रौढ कक्षा को अन्तिम दिन हरु बित्दैछन। तेही भएर चौतारी धाउन पयिएन नि।
के छ अरु गाम्ले हरुको? बिदा पछि काम् गर्न मन् लागेको छैन होला हैन?