Posted by: SateLite November 27, 2007
साझाबासिहरु मध्य को को मदिरा र मासु सेवान गर्नु हुन्न?
Login in to Rate this Post:     0       ?        

" गुराँस ब्रो " मैले माछा-मासुचाहिँ खान्न तर मदिरा कहिलेकाहिँ साथिहरुको जमघटमा चलाउँछु तर Last पल्ट चौधमहिनासम्म मदिरा पिउने अवसर जुटेको थियन बिभिन्नकिसिमका ब्यस्तताहरुले गर्दा ! नेपाल गयको मौका छोपेर मदिराचाहिँ हल्का लगाइयो ब्रो ! तर मलाइ माछा-मासु जन्मजात नखाने  सज्जन नठान्नुहोला ! पहिला त कुकुर बाहेक सबै चल्थ्यो,जम्मा एकबर्ष भयो बुद्वत्व प्राप्त भयको अनि छाडे यो हिँसाजन्य काम  नत्र पहिला गाँजादेखि इन्जेक्सनसम्म केहि बाँकि राखियको थियन !

तर vegeterain बनेँपछि धेरै सकारात्मक परिवर्तनको महशुस मैले गरेको छु ब्रो आफैमा अनि आफ्नो सोँचमा !!

धन्यवाद !!

-SateLite

Read Full Discussion Thread for this article