Posted by: ritthe November 26, 2007
Login in to Rate this Post:
0
?
नाम लिया सैतान हाजिर भने झै अन्तरे दाई ले अघी भर्खर बुसे को नाम ल्या हैन ? हाहा
वाह वाह बौचा को दिन भरी को डोज एउटै ले काफी
के हो मिस चित्रे आउँदै नआको मान्छे लाई नमस्ते ठोक्दिनी?
सबैलाई दर्शन गरे ल
वाह वाह बौचा को दिन भरी को डोज एउटै ले काफी
के हो मिस चित्रे आउँदै नआको मान्छे लाई नमस्ते ठोक्दिनी?
सबैलाई दर्शन गरे ल