Posted by: PallaGhareAntare November 26, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        
चौतारी भेलाँ साहू बुढालाई ल्याउनि रे, हा हा हा....... क्या हँसाउनि यार रिठ्ठे पनि। हुनत हुन्थ्यो तर फेरि जर्ज बुश जुनियरले जस्तो बिर्खेलाई "म्यारो छोरी टिम्ले बिहा गार्नु पार्ने" भनेर पछि लागे भने फेरि झ्याउ हुन्छ के, बिचरा बिर्खेले कति जाना बे गर्नि
Read Full Discussion Thread for this article