Posted by: ritthe November 26, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        
दुर्गे भाभीलाई सत्स्रिकाल
हाम्रो खानाले चाँही अघी देखी बोलाको बोलाइछ, अब चाँही बाहाना नि सक्कियो, अब भने लम्किनै पर्ला भान्सा तिर
अनी हजुरको खान पिन भयो त?

ठुल्दाइ क्यार्दै हो? पास भइयो आज?
भुताहा तारेमाम है दाई
Read Full Discussion Thread for this article