Posted by: borat November 26, 2007
Login in to Rate this Post:
0
?
हे सुंदरी कहाँ छौ तिमी
तिमीलाई खोजी हिंडे भक्तपुर र थिमी ||
कहिले खोजी हिंडे भोकै भोकमा, कहिले खोजी हिंडे झोकै झोकमा||
आख़िरत तिमी रहेछौ, म: म: बेचिरहेकी, तेहि गल्ली इन्द्रचोकमा
तिमीलाई खोजी हिंडे भक्तपुर र थिमी ||
कहिले खोजी हिंडे भोकै भोकमा, कहिले खोजी हिंडे झोकै झोकमा||
आख़िरत तिमी रहेछौ, म: म: बेचिरहेकी, तेहि गल्ली इन्द्रचोकमा