Posted by: miss_ me November 26, 2007
Login in to Rate this Post:
0
?
खुच्चिङ्!!
सधै एउटै रटन । आज चै शान्ती भो।
***********************************
दिप: को? को शान्ती भन्या ?
मि: तेइ क्या कौशी बाट हेर्ने।
दीप: अनि छत की चै को नि ?
मि : त्यो त मलाइ के था ? जाउ न फेरी उसैलाइ सोध्न । (रिसानी नहोस है)