Posted by: G.Ltd. November 26, 2007
invitations needed !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        

अन्जान जी !

तपाईंको ठेगानामा आमन्त्रण ईमेल पुगिसकेको होला यतिबेलासम्म ।हटमेलमा त कहिलेकाही जन्कमेलमा जान्छ,त्यसैले त्यहाँपनी खोज्नुहोला। ईमेल पाइसक्नुभयो भने यही जबाफ दिनुहोला। धन्यबाद................

Read Full Discussion Thread for this article