Posted by: ritthe November 25, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        
ए......च्याउने को रइछ भन्या त, हाम्रै अन्तरे गुरु हुनुदो रइछ
नमस्ते गरे है त, अनी फिर्ती सवारि भईसक्यो होला क्यारे
खर्का बसाइ पनि राम्रै भो होला मानिछु
लु अब गोडा दुई एक गजल सुनम क्यार
Read Full Discussion Thread for this article