Posted by: Euta_nepali November 25, 2007
How a Nepali pretends in US ?
Login in to Rate this Post:     0       ?        
Nepte को अनुभब पढे पछी एउटा कुर थप्न मन लाग्यो। धेरै पटक को डौद धुप पछी एक्जन New Comer मित्रलाई युनिभर्सिटी को क्याफ्टेरिया मा  काम मिल्यो। एक्दिन उन्लाई टेबल सफ गरन अर्हययो। उन्ले आफु शाही परिवारको भएको बताउदे सो काम नगरने ब ताए। पछी अर्को खैरेले मलाई सोधे थियो- तेरो साथी त राजाको परिवार को रे हैन?
Read Full Discussion Thread for this article