Posted by: NayaSadak November 25, 2007
How a Nepali pretends in US ?
Login in to Rate this Post:     0       ?        
यो धागोमा , एक कुरा थप्न मन लाग्यो।
नेपाल बाट भर्खरै मात्र  Americi विद्यार्थी जिबनमा प्रबेस गरेका नवआगन्तुक कोठे मित्रलाई
रात्रीको भोजन पकाई, आफुले खाएर स्यानो  चिट्मा भोजन छोपेर राखिदिएको छु, खानु है भनी, आफ्नो काममा लागेका, कोठे मित्र लाई धन्यवाद दिनु त् कहाँ कोहो कहाँ'
" कस्ताको छोरो, एस्थाको नाती, म् खन्छु बासी भात  भन्दै ' फ्याली दिएको कुरा पनि सुन्नु परेको थियो। नयाँ मुल्ला ज्यादा प्याज खाता है भेनेको एही हो।
मुख्यतया, काठमाडौ बासी र अन्यत्र का छोरा छोरी हरु जस्लाई पलुङोको साग अचाक्ली मन पर्छ तर किन्न जान भने लाज लाग्छ।
मैले लेखेको आगन्तुक पनि तिनै मद्दे एक हुन।
Read Full Discussion Thread for this article