Posted by: ठरकी दादा November 25, 2007
YCL cadres to become sages: Prachanda
Login in to Rate this Post:     0       ?        

ऋषी पनि त थरी थरीका हुन्छन नि!

दुर्वाशा बन्छन होला सबै जना । ओ हो! यौटै दुर्वाशाले पुराणमा त्यत्रो "आतंक" मच्चाएको थियो अब हजारौको संख्याका दुर्वाशाले के गर्ने हुन?  रक्षा गर प्रभो !!!!

 

Read Full Discussion Thread for this article