Posted by: sumedhu November 24, 2007
Prachanda vowed to kill !
Login in to Rate this Post:     0       ?        

यो बहुलाएको कुकुर नामको प्रचण्डेले मुलुकलाई विनाशमा नपराएसम्म चैनको निद लिनेवाला छैन ।

यो विनासका लागि जन्मिएको नेपाली कंसावतार हो । यसको क्रान्तिमा असहमत विचारको शीर छेदनको जुनुन मात्र सवार छ ।

तर दुष्ट्याइँको राज लामो रहन्न , नेपालीहरूले प्रचण्डेलाई लखेटी लखेटि मार्ने दिन पनि आउँछ , यहि गतिले उसको दुष्ट्याईँ चल्दै जाने हो भने ।

Read Full Discussion Thread for this article