Posted by: Rahuldai November 24, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

Tagolon जी लाई स्वागत गरें है चौतारीमा। छुट्टी को दिन हाजिर् भएकोले हाजिरी कापीमा नाम दर्ता गर्न मिलेन, १-२ दिन पछि तपाईंको नामाकरण भै नाम दर्ता हुने छ।्

के हो रिट्ठे, जदौ नि Remix गरेर? जमाना रिमिक्सको छ भन्लाउ फेरि।

Read Full Discussion Thread for this article