Posted by: Rahuldai November 24, 2007
Login in to Rate this Post:
0
?
तारेमाम् गाम्लेहरु !
के छ ताअाअाअाअाअाअाअाआ?
चौतारी हराउने दिन नि आए। सब जना भोजमा मोज गरे पछि बिचरा चौतारीको हरिबिजोग हुने रै छ।
शनिबारे जदौ!
के छ ताअाअाअाअाअाअाअाआ?
चौतारी हराउने दिन नि आए। सब जना भोजमा मोज गरे पछि बिचरा चौतारीको हरिबिजोग हुने रै छ।
शनिबारे जदौ!