Posted by: Deep November 23, 2007
~चौतारी-८७~
Login in to Rate this Post:     0       ?        

लौ भउते पर्भो औरीका पदार्पण गर्ने खबर पाईयो -- अन्तर्ध्यान हुनु अघि अखडामा दर्शन गर्न मन थ्यो -- आम्ने बिचार त गर्या हो -- भ्रामरी लाग्या छ भन्छन पुरेत, दर्शानाभिलाषीमै चित्त बुझाउनु पर्ने हो की?

ल मच्चाम मच्चाम।

Read Full Discussion Thread for this article