Posted by: world_map November 23, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
याऽऽऽऽऽऽऽहुऽऽऽऽऽऽऽ!
भौते काजीऽऽऽऽऽऽऽ!
बधाइ छ बधाइ!
अब जन्ती जान पाउने भयो! हे हे!
पून्टेदाइले जुरेली कहाँ लुकाउने हुन् कुन्नी?
ग्वाँचे, ठूली, भिबे, राहुलदाइ, भौते, अन्तरे, रिट्ठे सबैमा जदौ!
याऽऽऽऽऽऽऽहुऽऽऽऽऽऽऽ!
भौते काजीऽऽऽऽऽऽऽ!
बधाइ छ बधाइ!
अब जन्ती जान पाउने भयो! हे हे!
पून्टेदाइले जुरेली कहाँ लुकाउने हुन् कुन्नी?
ग्वाँचे, ठूली, भिबे, राहुलदाइ, भौते, अन्तरे, रिट्ठे सबैमा जदौ!