Posted by: DMPN November 23, 2007
Nepalese Homosexians on Strike
Login in to Rate this Post:     0       ?        

Copied version from Hamroblog.com

महिला दलित जनजाति पिछडिएका वर्ग सबैले संविधान सभा निर्वाचन मार्फत संविधान सभामा आफ्नो प्रतिनिधित्वको माग गर्दै शुरु गरेको आन्दोलन केही मत्थर भएको बेलामा अब नयाँ समुदाय संविधान सभामा आफ्नो प्रतिनिधित्वको ग्यारेन्टीको माग गर्दै आन्दोलनमा उत्रिने भएको छ । यो नेपालमा भर्खरै विकसित बन्दै गरेको समाज हो । यसको बाहुल्यता बेलुका ६ वजेपछि ठमेल क्षेत्रमा देख्न सकिन्छ । यसरी अब आन्दोलनमा उत्रिने चेतावनी दिने समुदाय हो तेस्रो िलंगिय अर्थात गे तथा लेस्वीयनहरु ।

 तेस्रो लिङ्गीहरुको संस्था नील हीरा समाजले सरकारसमक्ष तीन सूत्रीय माग अगाडि सारेको छ ।  पहिलो संविधानसभाको चुनावमा सम्पूर्ण नेपाली यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको अन्य नेपाली अल्पसंख्यक सरह प्रतिनिधित्व हुने अधिकारको ग्यारेन्टी हुनुपर्ने । दोस्रो सम्पूर्ण नेपाली तेस्रो लिङ्गिीले सोही नाममा नेपाली नागरिकता पाउनुपर्ने र चौथो संविधानसभाको चुनावमा सम्पूर्ण नेपाली यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको अन्य नेपाली महिला पुरुष सरह भोट हाल्न पाउने अधिकारको ग्यारेन्टी हुनुपर्ने

Read Full Discussion Thread for this article